काठमाडौं । औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा अत्यावश्यक मानिने केही औषधि ११ वटा तोकिएका स्वास्थ्य संस्थाबाट उपलब्ध हुने जानकारी दिएको छ।विभागले मंगलबार सूचना जारी गर्दै क्यान्सर रोगीहरूको उपचारमा प्रयोग हुने सिस्प्लाटिन इन्जेक्सन र कार्बोप्लाटिन इन्जेक्सन...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend