images

२०८३ कार्तिक ७ गते

images
images
images
  • समाचार
  • महावीर पुनलाई मन्त्री बनाउँदै बालेन, शपथको...

महावीर पुनलाई मन्त्री बनाउँदै बालेन, शपथको तयारी

महावीर पुनलाई मन्त्री बनाउँदै बालेन, शपथको तयारी

images
images
मंगलवार, जेठ २६ २०८३
मंगलवार, जेठ २६ २०८३
  • काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् । पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्न लागेका हुन् ।प्रधानमन्त्री बालेन शाहले पुनलाई मन्त्री बनाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका छन् ।

    images
    images

    उनीसँगै सुधन गुरुङले पनि पुन गृहमन्त्रालय फर्कँदै छन् । आजै दिउँसो राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend