images

२०८३ कार्तिक ७ गते

images
images
images

प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित

प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित

images
images
मंगलवार, जेठ २६ २०८३
मंगलवार, जेठ २६ २०८३
  • काठमाडौँ । प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित भएको छ । विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख डीपी अर्यालले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । 

    images
    images

    विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा व्यक्त गरेको 'नेपालले पनि भारतको सीमा मिचेको छ' भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनु पर्ने माग गर्दै सदन अवरोध गर्दै आएका छन् ।
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend