images

२०८३ कार्तिक ७ गते

images
images
images

राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा

राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा

images
images
मंगलवार, जेठ २६ २०८३
मंगलवार, जेठ २६ २०८३
  • करको सूचना चुहाएर भन्सारमा सयौ बिवाईडी गाडी भित्र्याउन सहयोग गरेको भन्दै राप्रपाले अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा मागेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक खुस्बु ओलीले अर्थमन्त्रीले मार्ग प्रशस्त गर्न उपयुक्त हुने बताइन्।

    images
    images

    उनले भनिन, ‘छानबिन पुरा नभए ब्यक्ति अर्थमन्त्रीले आफैले सोचेर मार्ग प्रस्तत गर्नुपर्छ । नत्र सुन पानि हालेर छर्किएको जस्तै मात्र हुनेछ ।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend