images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • चार वटा जलविद्युत आयोजनालाई वन क्षेत्र...

चार वटा जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न सरकारको स्वीकृति

चार वटा जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न सरकारको स्वीकृति

images
images
मंगलवार, जेठ २६ २०८३
मंगलवार, जेठ २६ २०८३
  • सरकारले चारवटा जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चार वटा आयोजनाका लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो । 

    images
    images

    बन प्रयोगको स्वीकृति पाउनेमा तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend