काठमाडौँ । मलेसियास्थित नेपाली राजदूतावासले त्यहाँ कानुनी समस्या तथा अप्ठ्यारोमा परेका नेपाली नागरिकहरूलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउनका लागि कानुन व्यवसायीसँग आशयपत्र आह्वान गरेको छ ।मलेसियामा कार्यरत ठुलो संख्याका नेपाली श्रमिक, महिला, शोषणमा परेका पीडित...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend