महेन्द्रनगर । आगामी शुक्रबारदेखि तीन दिनसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरिएकाले सुदूरपश्चिम प्रदेशमा पनि सजकता अपनाउँदै विपद् प्रतिकार्यका लागि सरोकारवाला संयन्त्र तयारी अवस्थामा राखिएको छ ।सम्भावित वर्षातमा उच्च जोखिममा रहेका बझाङ, बाजुरा,...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend