images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • राष्ट्रपतिसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन...

राष्ट्रपतिसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस

images
images
बुधवार, आश्विन ७ २०८३
बुधवार, आश्विन ७ २०८३
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । बुधवार आयोगले सो प्रतिवेदन पेस गरेको हो । 

    images
    images

    राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष कमला पराजुलीले सो प्रतिवेदन पेस गरेकी हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend