कर्णाली, १८ असार । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको १९औँ बैठक आज पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सहित राप्रपालगायतका दलका प्रदेशसभा सदस्यहरुको अवरोधपछि बैठक स्थगित भएको हो ।...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend