काठमाडौँ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म म मदनकृष्णमा वर्षा राउत भित्रिएकी छन् । निर्माण टिमका अनुसार उनी हरिवंश आचार्यको श्रीमतीको भूमिकामा देखिनेछिन् । फिल्ममा हरिवंशको भूमिकामा अरुण क्षेत्री छानिएका छन् । वर्षा र...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend