images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • विशेष अदालतमा व्यवसायी शेखर गोल्छाको बयान...

विशेष अदालतमा व्यवसायी शेखर गोल्छाको बयान सुरु

विशेष अदालतमा व्यवसायी शेखर गोल्छाको बयान सुरु

images
images
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौँ । सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरिएका व्यवसायी शेखर गोल्छाको विशेष अदालतमा बयान सुरु भएको छ ।विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासमा बयान चलिरहेको छ । बयानपछि आजै थुनछेकसम्बन्धी बहस सुरु हुनेछ ।

    images
    images

    थुनछेक बहस सकिएपछि आजै पुर्पक्षका निम्ति थुनामा, धरौटी वा साधारण तारिखबारे अदालतले निर्णय गर्नेछ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत दायर यो मुद्दामा गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend