काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा धादिङबाट ल्याइएको काँक्रोमा अत्यधिक मात्रामा विषादीको अवशेष भेटिएको छ। बजारमा भित्रिएको काँक्रोको परीक्षणका क्रममा मानव स्वास्थ्यका लागि जोखिम मानिने उच्च मात्राको विषादी अवशेष फेला परेको हो। विषादीको मात्रा निर्धारित...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend