images

२०८३ आश्विन २१ गते

images

काठमाडौं । स्थानीय बजारमा एभोकाडोको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची हेर्दा बजारमा एभोकाडोको भाउ बढेको हो । बिहीबार एभोकाडोको मूल्य प्रतिकिलो थोकमा १२ रुपैयाँ बढेको छ ।...

© 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend