images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • यस्तो छ आज फलफूल तथा तरकारीको...

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

images
images
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

    images
    images

    कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६७, ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा २०, रातो आलु ५१, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ११७, स्थानीय काउली ८५, लोकल बन्दा ४२, लाम्चो भन्टा ३७, डल्ले भन्टा ४१, तने बोडी ८४ रुपैयाँ प्रतिकिलो छ।

    करेला ५८, लौका ५२, तराईको परबल ४२, घिरौँला ५९, झिँगुनी ५०, डल्ले फर्सी ५५, पाकेको फर्सी ४५, भिन्डी ४६, कन्य च्याउ १४५, डल्ले च्याउ २७५, ब्रोकाउली २७५ रुपैयाँ प्रतिकिलो छ।करेला ७४, लौका ५३, तराईको परबल ५०, घिरौँला ६५, झिँगुनी ४६, डल्ले फर्सी ५५, पाकेको फर्सी ५१, भिन्डी ४४, कन्य च्याउ १४५, डल्ले च्याउ ३३०, ब्रोकाउली २७८ रुपैयाँ प्रतिकिलो थियो।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend