काठमाडौं । बजारमा अनारको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले सोमबार अनारको मूल्य बढेको देखाएको हो ।
आज सोमबार अनारको मूल्य थोकमा प्रतिकिलो १५ रुपैयाँ बढेको छ । आज अनार प्रतिकिलो ३ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।हिजो आइतबार भने अनार प्रतिकिलो ३ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।




.gif)



