images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला...

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार

images
images
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • काठमाडौं । सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड राखेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला १७ सय रुपैयाँले बढेको हो ।हिजो २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

    images
    images

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको देखिन्छ।विश्वका लगानीकर्ताहरुले अन्य क्षेत्र भन्दा सुन सुरक्षित लगानीको रुपमा लिँदा विश्व बजारमा सुनको मूल्य वृद्धि भएको जानकारहरु बताउँछन्।

    यस्तै आज यस्तै आज चाँदीको भाउले पनि रेकर्ड राखेको छ । आज एकै दिन चाँदी प्रतितोला ४५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २४७० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend