images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • बिहीबार सुनचाँदीको मूल्य स्थिर,कतिमा हुँदैछ कारोबार...

बिहीबार सुनचाँदीको मूल्य स्थिर,कतिमा हुँदैछ कारोबार ?

बिहीबार सुनचाँदीको मूल्य स्थिर,कतिमा हुँदैछ कारोबार ?

images
images
बिहिवार, भाद्र १९ २०८२
बिहिवार, भाद्र १९ २०८२
  • काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार बुधबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको हो । 

    images
    images

    जसअनुसार बिहीबार छापावाल सुन २ लाख ७ हजार ९०० र चाँदी २ हजार ४८० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । जुन मूल्य हालसम्मकै उच्च हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend