काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८१ रुपैयाँ रहेको छ । प्याज सुकेको १२२ रुपैयाँ ३३ पैसा, लोकल गाजर...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend