images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • सुनको भाउ उच्च मूल्यबाट ओर्लियो, तोलामा...

सुनको भाउ उच्च मूल्यबाट ओर्लियो, तोलामा ६ सय रुपैयाँ घट्यो

सुनको भाउ उच्च मूल्यबाट ओर्लियो, तोलामा ६ सय रुपैयाँ घट्यो

images
images
आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

    images
    images

    आइतबार भने ६ सय घटेर १ लाख ६० हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९५५ रुपैयाँ रहेको चाँदी यस दिन १९४५ रुपैयाँ कायम भएको छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend