images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • दिनहुँ रेकर्ड राख्दै सुनको मूल्य, आज...

दिनहुँ रेकर्ड राख्दै सुनको मूल्य, आज तोलाको कति ?

दिनहुँ रेकर्ड राख्दै सुनको मूल्य, आज तोलाको कति ?

images
images
शुक्रवार, आश्विन ११ २०८१
शुक्रवार, आश्विन ११ २०८१
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा लगातार वृद्धि भएको छ । आज (शुक्रबार) सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images
    images

    सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि विहीबार सुनको मूल्य एक लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य १९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend