images

२०८३ आश्विन २७ गते

images
images
images
  • बजार
  • दिनहुँ रेकर्ड राख्दै सुनको मूल्य, आज...

दिनहुँ रेकर्ड राख्दै सुनको मूल्य, आज तोलाको कति ?

दिनहुँ रेकर्ड राख्दै सुनको मूल्य, आज तोलाको कति ?

images
images
शनिवार, आश्विन १२ २०८१
शनिवार, आश्विन १२ २०८१
  • काठमाडौँ — पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ तोकेको छ । यो मूल्य अहिलेसम्मकै धेरै हो । जब कि बिहीबार प्रतितोला मूल्य १ लाख ६० हजार ७ सय रुपैयाँ थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend