images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • सुनको मूल्यमा गिरावट, तोलाको कति पुग्यो...

सुनको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

सुनको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

images
images
सोमवार, आश्विन १४ २०८१
सोमवार, आश्विन १४ २०८१
  • काठमाडौं ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  सोमबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।

    images
    images

    आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख ६० हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १९ सय ४५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १९ सय ४० रूपैयाँ कायम भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend