काठमाडौं। नेपाली बजारमा तीन दिनदेखि लगातार बढिरहेको सुनको मूल्य शुक्रबार घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो ।सुन तोलाको १ लाख ७० हजार २ सय रुपैयाँमा...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend