images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्य बढ्यो , तोलाको कति...

सुनचाँदीको मूल्य बढ्यो , तोलाको कति पुग्यो ?

सुनचाँदीको मूल्य बढ्यो , तोलाको कति पुग्यो ?

images
images
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ ९ सय र चाँदीको भाउ १० रुपैयाँले वृद्धि भएको हो ।
    हिजो मंगलबार प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज १ लाख ७० हजार ४ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    images
    images

    यस दिन प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४६ हजार ९० रुपैयाँ तोकिएको छ ।

    आज चाँदीको भाउ प्रतितोला १ हजार ९ सय ५० रुपैयाँ तय भएको छ । यस दिन १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ७२ रुपैयाँ तोकिएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend