images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • तोलामा १४ सय रूपैयाँले बढ्यो सुनको...

तोलामा १४ सय रूपैयाँले बढ्यो सुनको भाउ,चाँदी प्रतितोला १ हजार ९ सय ४० रूपैयाँ कायम

तोलामा १४ सय रूपैयाँले बढ्यो सुनको भाउ,चाँदी प्रतितोला १ हजार ९ सय ४० रूपैयाँ कायम

images
images
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ४ सय रूपैयाँले बढेको हो ।

    images
    images

    सुन तोलाको १ लाख ६९ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २५ रूपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend