images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • सामान्य बढ्यो सुनचाँदीको मुल्य, कतिमा...

सामान्य बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

सामान्य बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

images
images
बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य ३०० रुपैयाँले बढेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलामा १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    बिहिबार चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मुल्य तोलाको १ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend