काठमाडौं ।नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित भएका छन् ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ओझाको कार्यक्षमता र पदीय जिम्मेवारीप्रति प्रश्न उठाउँदै छानबिन समिति गठन गरेसँगै उनी निलम्बित भएका हुन् । बीमा ऐन, २०७९ को दफा १२...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend