images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • समाज लघुवित्तसँग गाभिने ग्रामीण विकास लघुवित्तको...

समाज लघुवित्तसँग गाभिने ग्रामीण विकास लघुवित्तको प्रस्ताव सर्वसम्मत पारित

समाज लघुवित्तसँग गाभिने ग्रामीण विकास लघुवित्तको प्रस्ताव सर्वसम्मत पारित

images
images
आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को आ.व. २०८०/८१ अवधिको दशौँ वार्षिक साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ।भौतिक तथा भर्चुअल/विद्युतीय माध्यममार्फत सञ्चालक समितिका अध्यक्ष भरतराज कोइरालाको अध्यक्षतामा साधारणसभा गरिएको हो। सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। 

    images
    images

    यसअनुसार संस्थाले आ.व. २०८०/८१ को आषाढ मसान्तसम्म देशका ५६ जिल्लाका १८९ शाखा कार्यालयहरूमार्फत ३६९ स्थानीय तहमा २ लाख १६ हजार ८७५ सदस्य र ८९ हजार ६८६ ऋणी सदस्यहरुलाई प्रत्यक्ष लघुवित्त सेवा पु¥याई २०८१ असार मसान्तसम्म कुल लगानीमा रहिरहेको बाँकी कर्जा १२.२३ अर्ब र बचत ३.५४ अर्ब रहेको विवरण पेस गरिएको थियो। 

    सभामा सेयरधनीको जिज्ञासाको जवाफ प्रमुख कार्यकारी अधिकृतले दिएका थिए। त्यसैगरी सभाले आर्थिक वर्ष २०८०/८१ कोे संस्थाको वार्षिक प्रतिदेन, लेखापरीक्षकको प्रतिवेदन तथा लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्तावलाई सर्वसम्तिबाट पास गरेको छ।यसैगरी विशेष प्रस्तावको रुपमा ग्रमीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले पास गरेको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend