images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • राम हरी कंडेल आत्मनिर्भर लघुवित्तको सञ्चालकमा...

राम हरी कंडेल आत्मनिर्भर लघुवित्तको सञ्चालकमा नियुक्त

राम हरी कंडेल आत्मनिर्भर लघुवित्तको सञ्चालकमा नियुक्त

images
images
सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • काठमाडौं।  आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा राम हरी कंडेल नियुक्त भएका छन् । 

    images
    images

    कम्पनी सञ्चालक समितिको असार २९ गते बसेको बैठकको निर्णयबाट सर्वसाधारण समुहको तर्फबाट कंडेललाई नियुक्त भएका हुन् । 

    लघुवित्तले सर्वसाधारण समुहको तर्फबाट राप्ती नगरपालिका–२ चितवनका कंडेललाई सञ्चालक नियुक्त गरेको प्रमुख कार्यकारी अधिकृत सोगर बीर चौधरीले बताएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend