images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा...

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित

images
images
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ओझाको कार्यक्षमता र पदीय जिम्मेवारीप्रति प्रश्न उठाउँदै छानबिन समिति गठन गरेसँगै उनी निलम्बित भएका हुन् ।

    images
    images

    बीमा ऐन, २०७९ को दफा १२ को उपदफा ३ अनुसार, अध्यक्ष वा सदस्यको हकमा छानबिन समिति गठन भएमा उनीहरू स्वतः निलम्बनमा पर्ने व्यवस्था छ ।

    अध्यक्ष ओझामाथि फर्जी कागजात पेस गरी पद प्राप्त गरेको भन्ने आरोपमा सर्वोच्च अदालतमा रिट दायर भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार, सोही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ ।

    images
    images

    सरकारले छानबिन समिति गठन गर्दै ओझालाई पदमुक्त गर्ने प्रक्रिया अघि बढाएको हो । उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा समिति गठन गरिएको हो ।छानबिनका लागि समितिलाई एक महिनाको समय सीमा दिइएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend