काठमाडौँ । भदौ २७, बिमा प्राधिकरणले हालै उत्पन्न असहज परिस्थितिका कारण भएका क्षतिहरूको दाबी छिटो फर्छ्यौट गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ। भदौ २३ गतेदेखि देखिएको अस्थिर परिस्थितिका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ। यस...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend