images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ९ औँ...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ९ औँ वर्षमा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ९ औँ वर्षमा

images
images
आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • काठमाडौं ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ९ औँ वर्षमा प्रवेश गरेको छ । 

    images
    images

    कम्पनी आइतबार (भदौ १५ गते) आठौँ वर्ष पुरा गरेर ९औँ वर्षमा प्रवेश गरेको हो । इन्स्योरेन्सले आठौँ वार्षिकोत्सव समेत मनाएको छ । 

    कम्पनीले आइतबार बिहान काठमाडौंमा प्रभातफेरी आयोजना गरी वार्षिकोत्सव मनाएको हो । कम्पनीले २०७४ साल भदौ १५ गतेबाट बीमा सेवा सञ्चालन गरेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend