images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • रजनीश कुमार सिंह मल्टीपर्पस फाइनान्सको सिइओमा...

रजनीश कुमार सिंह मल्टीपर्पस फाइनान्सको सिइओमा नियुक्त

रजनीश कुमार सिंह मल्टीपर्पस फाइनान्सको सिइओमा नियुक्त

images
images
बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • काठमाडौं। मल्टीपर्पस फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रजनीश कुमार सिंह नियुक्त भएका छन् । उनी पुनः नियुक्त भएका हुन् । 

    images
    images

    कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले सिंहलाई पुनः सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    उनलाई ४ वर्षको लागि भदौ २५ गतेदेखि लागु हुने गरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend