युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार नाफामा ५९.६३ प्रतिशतले घटेको हो । गत आवको तेस्रो त्रैमासिकसम्ममा ३ करोड ३५ लाख रुपैयाँ...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend