images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • नेपाल इन्स्योरेन्सका अध्यक्ष सहित सञ्चालकहरूको पदावधि...

नेपाल इन्स्योरेन्सका अध्यक्ष सहित सञ्चालकहरूको पदावधि थप

नेपाल इन्स्योरेन्सका अध्यक्ष सहित सञ्चालकहरूको पदावधि थप

images
images
बुधवार, बैशाख २३ २०८३
बुधवार, बैशाख २३ २०८३
  • नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष सहित सञ्चालकहरूको पदावधि थप गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व भएका ३ जना सञ्चालकहरू अध्यक्ष चन्द्र सिंह साउद, नन्द किशोर शर्मा र होम बहादुर खड्का तथा सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकहरू सबिता श्रेष्ठ जोशी र सजल मास्केको कार्यकाल यही जेठ २९ गतेसम्म मात्रै रहेको थियो ।

    images
    images

    बैठकले आगामी साधारणसभा नभएसम्मका लागि हाल बहालमा रहेका सञ्चालकहरूलाई जेठ ३० गतेबाट लागू हुने गरी सञ्चालक पदमा निरन्तरता दिने गरी पदावधि थप गर्ने र हाल कायम रहेको सञ्चालक समितिको संरचना बमोजिम चन्द्र सिंह साउदलाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend