images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • ३७ बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक,...

३७ बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक, कुन कम्पनीको चुक्ता पुँजी कति ? (सूचीसहित)

३७ बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक, कुन कम्पनीको चुक्ता पुँजी कति ? (सूचीसहित)

images
images
बुधवार, बैशाख ९ २०८३
बुधवार, बैशाख ९ २०८३
  • काठमाडौँ । नेपाल बीमा प्राधिकरणले ३७ बीमा कम्पनीको अद्यावधिक विवरणसहितको सूची सार्वजनिक गरेको छ । बुधबार एक सूचनामार्फत प्राधिकरणले चैत मसान्तसम्मको अद्यावधिक विवरणका आधारमा बीमा ऐन २०७९ को दफा ३५ बमोजिम सूची सार्वजनिक गरेको हो । 

    images
    images

    प्राधिकरणका अनुसार देशभर १४ वटा जीवन बीमा कम्पनी रहेका छन् भने निर्जीवन कम्पनी पनि १४ वटै रहेका छन् । यस्तै २ वटा पुनर्बीमा कम्पनी र ७ वटा लघुबीमा कम्पनीहरू रहेका छन् । 

    कुन कम्पनीको कति चुक्ता पुँजी ? सूची हेर्नुहोस्:

    images
    images
     

    672432661_26744907238533458_6459036812519323666_n

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend