ताप्लेजुङः १ असार, मैवाखोला गाउँपालिकामा जनश्रमदान अभियान मार्फत काठेपुल निर्माण थालिएको छ । मैवाखोला,४ साँघुस्थित एकबासे नेरुवाखोला र माङमाया खोलामा अस्थायी मोटरेवल काठेपुल निर्माण सुरु गरिएको हो । गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमको अगुवाइ र स्थानीय समुदायको...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend