images

२०८३ आश्विन १७ गते

images
images
images
  • पूर्वाधार
  • बाढीले नवलपुरमा डाइभर्सन बग्दा पूर्वपश्चिम...

बाढीले नवलपुरमा डाइभर्सन बग्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

बाढीले नवलपुरमा डाइभर्सन बग्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

images
images
बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा ‘डाइभर्सन’ बग्दा राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालको भनाइमा आज बिहान आएको बाढीमा डाइभर्सन बग्दा राजमार्ग अवरुद्ध भएको हो।

    images
    images

    उनका अनुसार बाढी नरोकिएकाले आवागमनका निम्ति तत्काल केही गर्न सकिने अवस्था छैन। डाइभर्सन गरिएको स्थान बाढीले बगाएपछि साना तथा यात्रुवाहक सवारीलाई होङ्सी गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको छ।

    यसैबीच,बुटवल-नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार नयाँ पुल ढलान भएको छ। असारको दोस्रो सातादेखि पुल सञ्चालन गर्ने योजना छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend