रसुवा । रसुवा जिल्ला अस्पतालले शुक्रबारदेखि एपेन्डिसाइटिसको शल्यक्रिया सुरु गरेको छ । निक्स साइमन इन्स्टिच्युट नामक गैह्र सरकारी संस्थाको सहयोगमा डा.सुनीलकुमार दास नेतृत्वको स्वास्थ्य टोलीले आमाछोदिङ्मो३ गतलाङका ३८ वर्षीय निमा छिरिङ लामाको सफलतापूर्वक शल्यक्रिया गरेको...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend