images

२०८३ आश्विन २१ गते

images
images
images

डा.सन्तकुमार दास आइओएमको सहायक डिनमा नियुक्त

डा.सन्तकुमार दास आइओएमको सहायक डिनमा नियुक्त

images
images
शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को सहायक डिनमा सहप्राध्यापक एवम् वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नियुक्त भएका छन्।

    images
    images

    बिहीबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले डा. दासलाई सहायक डिनमा नियुक्त गरेको हो।वरिष्ठ छाती रोग विशेषज्ञ डा. दास यसअघि त्रिवि शिक्षण अस्पतालको सहायक निर्देशक भइसकेका छन्।आफूले आइओएममा शैक्षिक वातावरण सुधार्न प्रयास गर्ने डा.दासले सेतोपाटीलाई बताए।

    'आइओएम नेपालको गर्व गर्न लायक संस्था हो। यसको विरासतलाई जोगाउँदै हामीले अनुसन्धानको क्षेत्रमा धेरै काम गर्नुपर्छ,' उनले भने, 'शिक्षक र विद्यार्थीको बीचमा सुमधुर सम्बन्ध बनाउने अनि यसको शैक्षिक गुणस्तरलाई सुधार्न प्रयास गर्नुपर्छ।'

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend