काठमाडौंः स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बैतडीको विकट गाउँमा सेवा गरिरहेकी अनमी जानकी पुजाराको कामको प्रशंसा गर्दै सामाजिक सञ्जाल मार्फत सम्मान प्रकट गरेका छन्। बैतडीको सिगास गाउँपालिका४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, कान्धारमा कार्यरत जानकीले स्वासप्रस्वासमा गम्भीर...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend