images

२०८३ आश्विन २० गते

images
images
images
  • स्वास्थ्य
  • मुटुका बिरामी मौसमलाई प्रवासी नेपालीबाट पौने...

मुटुका बिरामी मौसमलाई प्रवासी नेपालीबाट पौने पाँच लाख सहयोग

मुटुका बिरामी मौसमलाई प्रवासी नेपालीबाट पौने पाँच लाख सहयोग

images
images
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • काठमाडौं । एकजना मुटुका बिरामीलाई दक्षिण कोरिया र बेलायतसहितका देशमा रहेका प्रवासी नेपालीहरूले पौने पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।मुटुको रोगका कारण लामो समयदेखि सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारत भोजपुर नगरपालिका-११ आम्तेकका २६ वर्षीय मौसम राईलाई ४ लाख ७४ हजार आर्थिक सहयोग आइतबार हस्तान्तरण गरिएको हो ।

    images
    images

    मौसमको उपचारका लागि बेलायतमा रहेका आफन्त र दक्षिण कोरियासहित विभिन्न देशमा बस्ने नेपालीले उक्त सहयोग सङ्कलन गरेर पठाएका थिए ।

    उक्त सहयोग रकम समाजसेवामा सक्रिय केदर राईले मौसमका दाजु मिथुनलाई गंगालाल हृदयरोग केन्द्रमै पुगेर हस्तानतरण गरेका हुन् ।मौसमलाई बचाउन केदार राईको संयोजकत्वमा आर्थिक सहयोग संकलन अभियान चलाइएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend