धुलिखेल, २४ पुस । काभ्रेपलाञ्चोकको डाँडापारि अवस्थित महाभारत गाउँपालिका८ घर्तिछापमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ६७६ नागरिक लाभान्वित भएका छन् । महाभारत गाउँपालिकाको आयोजनामा तथा जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा सञ्चालन गरिएको उक्त शिविरमार्फत स्थानीय नागरिकले गाउँमै...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend