काठमाडौँ, २८ मङ्सिर । कालीकोटको नरहरिनाथ गाउँपालिका८ स्थित मंगलासैनी माध्यमिक विद्यालय, खिरचौलालाई नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले कम्प्युटर सहित शैक्षिक सामग्री सहयोग गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कोष अन्तर्गत करिब १ लाख ९५ हजार रुपैयाँ मूल्यका...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend