images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • हेराल्ड कलेज काठमाडौंको २०२५ दीक्षान्त समारोह...

हेराल्ड कलेज काठमाडौंको २०२५ दीक्षान्त समारोह सम्पन्न

हेराल्ड कलेज काठमाडौंको २०२५ दीक्षान्त समारोह सम्पन्न

images
images
बिहिवार, मंसिर १८ २०८२
बिहिवार, मंसिर १८ २०८२
  • काठमाडौं । हेराल्ड कलेज काठमाडौंले डिसेम्बर ३, २०२५ मा होटल याक एण्ड यतीमा आफ्नो वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ। कार्यक्रममा ९०३ विद्यार्थी दिक्षित भए, जसमा ६९७ जना BSc (Hons) Computer Science, ५२ जना BSc (Hons) International Business Management तथा २०६ जना International MBA स्नातकोत्तर विद्यार्थी समावेश छन्।यस वर्षको ING पोस्टग्राजुएट स्कॉलरशिप BSc (Hons) Computer Science का विद्यार्थी सक्षम शर्मालाई प्रदान गरिएको छ, जसले इस्लिङ्टन कलेजमा स्नातकोत्तर अध्ययन जारी राख्नेछन्।

    images
    images

    समारोहमा इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले हेराल्डका स्नातकहरू विविध प्रतिष्ठित क्षेत्रमा कार्यरत रहेको उल्लेख गर्दै वेलायती विश्वविद्यालयको डिग्रीले विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाएको बताए।कलेजले दिक्षित सबै विद्यार्थीलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend