images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • उच्च कदका विद्यार्थी खेलाडीलाई पूर्ण छात्रवृत्ति...

उच्च कदका विद्यार्थी खेलाडीलाई पूर्ण छात्रवृत्ति अवसर प्रदान गर्दै न्यूटन हाई स्कुल

उच्च कदका विद्यार्थी खेलाडीलाई पूर्ण छात्रवृत्ति अवसर प्रदान गर्दै न्यूटन हाई स्कुल

images
images
आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  • काठमाडौँ । बालुवाटार, प्रिन्सिपल राम बहादुर के.सीको नेतृत्वमा सञ्चालन हुँदै आएको न्यूटन हाई स्कुलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका दर्जनौँ खेलाडी उत्पादन गर्दै आएको छ। विशेषगरी उच्च कदका (६ फिटभन्दा अग्ला) प्रतिभाशाली विद्यार्थीलाई स्कुलले निशुल्क अध्ययन, नियमित प्रशिक्षण तथा पूर्ण छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ।

    images
    images

    विद्यालयका अनुसार यस्तो अभ्यासले खेलकुदमा कैरियर बनाउन चाहने बालबालिकालाई ठूलो अवसर प्रदान गरिरहेको छ। विद्यालयले विगत केही वर्षयता नेपालका चर्चित खेलाडी, मानबहादुर श्रेष्ठ देखि धिरज सुनार, सुजन सुनारल गायतका खेलाडी उत्पादन गर्न सफल भएको छ।

    न्यूटन हाई स्कुल तथा कलेज, बालुवाटार,काठमाडौँ, उच्च गुणस्तरको शैक्षिक तथा खेलकुद कार्यक्रमलाई एकसाथ अघि बढाउँदै, नेपालका प्रतिभाशाली युवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मंचमा पुर्‍याउने लक्ष्यमा अघि बढिरहेको विद्यालय प्रशासनले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend