काभ्रेपलाञ्चोक ।पाँच महिनासम्म स्थानीय तहले प्रभावितको तथ्याङ्क नपठाउँदा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडितले अझै सरकारी राहतअनुदान पाउन सकेका छैनन् । जिल्लास्थित विपद् व्यवस्थापन समितिले बैठकमार्फत स्थानीय तहलाई पटकपटक गाँसबासकपास गुमाएका लाई राहत दिन स्थानीय प्रभावितको तथ्याङ्क पठाउन ताकेता...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend