images

२०८३ आश्विन २० गते

images
images
images

७ महिनामा ४५ करोडको सुपारी आयात, ८३ करोड राजस्व सङ्कलन

७ महिनामा ४५ करोडको सुपारी आयात, ८३ करोड राजस्व सङ्कलन

images
images
बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • काठमाडौँ । चालु आर्थिक वर्ष (२०८१/०८२) को माघ मसान्तसम्ममा ४५ करोड ५ हजार रुपैयाँको ३ हजार ३८४.९६ मेट्रिक टन सुपारी आयात भएको छ । 

    images
    images

    उक्त परिमाणमा सुपारी आयात हुँदा ८३ करोड ३२ लाख ९६ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।

    सुपारीको भन्सार महसुल प्रतिकिलो १०० रुपैयाँ, अन्तःशुल्क १०० रुपैयाँका अतिरिक्त मूल्य अभिवृद्धि कर १३ प्रतिशत गरी जम्मा करिब २४० रुपैयाँ शुल्क छ । 

    images
    images

    त्यसैले आयात मूल्यभन्दा राजस्व सङ्कलन बढी भएको देखिन्छ । चालु वर्षको सोही अवधिमा निर्यात भने शून्य देखिएको छ  ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend