काठमाडौं ।सरकारले भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना निकाली इच्छुक आयातकर्तालाई आवेदन दिन भनेको हो। आयात गर्न चाहने आपूर्तिकर्ता कम्पनी वा...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend