images

२०८३ आश्विन २१ गते

images
images
images
  • अर्थतन्त्र
  • ठाडी भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ अभाव, राजस्व...

ठाडी भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ अभाव, राजस्व सङ्कलन प्रभावित

ठाडी भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ अभाव, राजस्व सङ्कलन प्रभावित

images
images
सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • काठमाडौं ।  ठाडी भन्सारमा प्लान्ट क्वारेन्टिन नहुँदा राजस्व सङ्कलन प्रभावित भएको छ । प्लान्ट क्वारेन्टिन नहुँदा व्यवसायीले विराटनगर र जलेश्वर भन्सारबाट मालसामान निर्यात गर्दै आएका छन् । 

    images
    images

    ठाडी भन्सार कार्यालयका प्रमुख मुकेशकुमार पाठकले खाद्य तथा प्लान्ट क्वारेन्टिन नहुँदा खाद्य सामग्रीको भन्सार जाँचपास ठप्प भई राजस्व सङ्कलन प्रभावित भएको गुनासो गरे ।

    सिरहा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामशङ्कर यादवले ठाडी भन्सार कार्यालयमा खाद्य तथा प्लान्ट क्वारेन्टिन स्थापनाको प्रयास जारी रहेको जनाउँदै सम्बन्धित निकायमा त्यसका निम्ति आवश्यक प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे । 

    images
    images

    ठाडी भन्सार कार्यालयले चालू आर्थिक वर्षमा ४ करोड २३ लाख ४२ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा पुस मसन्तसम्ममा लक्ष्यको ८४ प्रतिशत मात्र सङ्कलन भएको जनाएको छ ।   

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend